दि भ्वाइस अफ नेपालबाट रुँदै बाहिरिइन् कम भोट आएपछि मेचु धिमाल

दि भ्वाइस अफ नेपालबाट रुँदै बाहिरिइन् कम भोट आएपछि मेचु धिमाल..,हिमायलय टेलिभिजन एच डी टेलिभिजन बाट प्रसारित चर्चित गायन रियालिटी शो दि भ्वाइस अफ नेपाल ले येतिखेर ४ फाइनालिस्ट पाएका छन् । सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेकी मोरङ उर्लाबारी कि मेचु धिमाल को द भ्वाइसको यात्रा भने आज बाट टुंगिएको छ ।

टिम प्रमोद मा रहेकी मेचु अर्का प्रतिस्पर्धि झापाका राम लिम्बू को भन्दा अलि कम भोट आएर बाहिरिएकि हुन् । दि भ्वाइस अफ नेपाल को फाइनल यहि आउँदो शनिबार काठमाडौं चुच्चेपाटी स्थित हायत होटल को ग्राउन्डमा हुने पक्का भएको छ ।

सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेकी मोरङ उर्लाबारीकि मेचु धिमाल*को द भ्वाइसको यात्रा भने आजबाट टुंगिएको छ । टिम प्रमोदमा रहेकी मेचु अर्का प्रतिस्पर्धि झापाका राम लिम्बूको भन्दा अलि कम भोट आएर बाहिरिएकि हुन् । दि भ्वाइस अफ नेपालको फाइनल यहि आउँदो शनिबार काठमाडौं चुच्चेपाटी स्थित हायत होटल*को ग्राउन्डमा हुने पक्का भएको छ ।

Loading...
प्रकाशित मिति November 30, 2019