यो भाइरल जोडिको घर बन्ने भएपछी खुशी हुँदै श्रीमतीलाई बोकेरै नचाए बाजेले…

यो भाइरल जोडिको घर बन्ने भएपछी खुशी हुँदै श्रीमतीलाई बोकेरै नचाए बाजेले…इलाम*का ६८ बर्षका एक वृद्धले आफु भन्दा ४७ बर्ष कान्छी माइधारकि २१ बर्षिय पुजा*लाइ आफ्नी दुलही बनाएर ल्याएको कुरा अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको छ । यो जोडी बास्तबमै अचम्मको छ । वृद्ध बुबाले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिएका छन् ।

दुई श्रीमती*को निधन अनि दुई श्रीमती ले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताए उनिहरुको घर बनाउने आज समिति गठन भएको छ । घर बनिने भएपछी वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरे त्यस पछि उनले बोकेर नचाएर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमाने पछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । धेरै नै हसाउने वृद्धले जिस्किदै बोल्दा माहोल नै तातिएको थियो ।

हरेक शब्दमा हसाउने रमाइला बाजे लाइ उनको कहानी सोध्दा खुशी हुँदै सबै बताएका छन । सबैले बाजे लाइ मोहनी लगाएर ल्याएको हो भनेर सोध्ने गरेको कुरा पनि खोलेका छन । आफू धामी भएपनी आफु*लाइ मोहनी लगाउन नआउने बताउने वृद्धले माया पिरतिको कुरा लजाउदै बताए । धेरै जिस्केर बोल्ने वृद्धले जिस्कदै पैसा मागे*पछी एकाएक सबैले पैसा दिन थाल्दा बाजे खुशिले आफ्नी श्रीमती लाई बोकेर घुमाउदै नाच्न समेत भ्याए ।

Loading...
प्रकाशित मिति November 30, 2019