सारदा पान्डेले मलाई छोडेर जोगी सङ्ग बिहे गरि..,मुकुन्दे

सारदा पान्डेले मलाई छोडेर जोगी सङ्ग बिहे गरि..,मुकुन्दे ! केही वर्ष अघि*सम्म रत्नपार्क का रुखमाथि चढेर भाषण गरी* चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरे पछिल्लो* समय युट्युव*मा भाइरल बनिरहेका छन् । पत्रकार रवि लामिछाने को खुलेर विरोध *गर्दै आएका मुकुन्दे पछिल्लो समय अघोरी बाबामाथी* खनिएका छन् ।

बुढेसकाल लाग्नै लाग्दा पनि अविबाहित रहेका *मुकुन्दे अघोरी बाबा र उनकी पत्नि भनिएकी शारदा पाण्डे बिरुद्ध कडा रुपमा खनिएका छन् । मुकुन्दे पछिल्लो समय अघोरी बाबामाथी खनिएका छन् । बुढेसकाल लाग्नै लाग्दा पनि अविबाहित रहेका मुकुन्दे अघोरी बाबा र उनकी पत्नि भनिएकी शारदा पाण्डे बिरुद्ध कडा* रुपमा खनिएका छन् ।

भारत*को खुलेर सर्मथन गर्दै आइरहेका मुकुन्देले आफ्नो बिहेका *बारेमा पनि केही बोलेका छन् । सारदा पान्डेले*मलाई छोडेर* जोगी सङ्ग बिहे गरि !

Loading...
प्रकाशित मिति November 30, 2019