दुखद खबर इपीएस बाट कोरिया जाने रहेका हरुलाई…

दुखद खबर इपीएस बाट कोरिया जाने रहेका हरुलाई…

काठमाडौं : रोजगारी*को आकर्षक गन्तब्य मानिने दक्षिण कोरिया पछिल्लो समय *आर्थिक मन्दी*सँग जुध्न बाध्य भएको छ । कोरिया को निर्यातमुखी अर्थतन्त्रमा* आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको छ । जसको असर नेपालमा पनि पर्न गएको छ । खास गरे कोरिया मा आएको आर्थिक मन्दी*सँगै रोजगारदाताले विदेशी *श्रमिकको मागमा गरेको कटौतीको असर नेपालमा पर्न गएको हो ।

ठिक यसै बेला कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको *टोली नेपाल आएको छ । टोलीले वैदेशिक रोजगार विभाग सँग भएको छलफलमा कोरियन भाषा परीक्षा *उत्तीर्ण कामदार लाई धेरै नकुराउन आग्रह गरिएको छ । इपिएस प्रणाली बाट कोरिया मा कामदार पठाउने १६ राष्ट्र हरुमध्ये कम्प्यूटरमा आधारित* परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी रहेको र नेपालले पनि यथाशीघ्र त्यसको लागि चाहिने भौतिक पूर्वाधार* तयार गर्न कोरियन पक्षले अनुरोध गरेको छ ।

महानिर्देशक किमसँग कोरियन कामदार ले भाषा परिक्षा उत्तिर्ण* गरि सके*पछि पनि लामो समय कुर्नु पर्ने समस्या राखे लगत्तै महानिर्देशक किम सुङ्गले आफूले औपचारिक माध्यम बाट आएपछि आवश्यक* संवादका लागि समन्वय गर्ने बताएका छन् ।

कोरिया ले भाषा परीक्षा*लाई दोस्रो र सिप परीक्षण लाई पहिलो प्राथमिकतामा *राखी कामदार छनौट प्रक्रियामा कडाइ गरेपछि नेपाल मा समेत कोरियाको रोजगारी प्रति आकर्षण घटेको छ ।

Loading...
प्रकाशित मिति December 1, 2019