प्रतिमा कार्की यिनी हुन् काङ्ग्रेस बाट जित हासिल गर्ने !

प्रतिमा कार्की यिनी हुन् काङ्ग्रेस बाट जित हासिल गर्ने ! चितवन को खैरहनी वडा नम्बर ५ मा नेपाली काङ्ग्रेस*ले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेस बाट उम्मेदवार भएकी प्रतिमा कार्की बस्नेत ८ सय ४२ मत ल्याएर बिजयी भएकी हुन् ।

उनले आफ्नो प्रतिस्पर्धी नेकपा*का पुननारायण प्रधान लाई ८६ मतले पछि पार्दै बिजयी भएकी हुन् । कार्की यसअघि वडा अध्यक्ष स्वर्गीय विश्व बिजय बस्नेतको श्रीमति हुन् । खैरहनी नगरपालीका वडा नं. ५ मा जम्मा मतदाता संख्याः २१११ रहेकोमा १६७० मत खसेको थियो जसमा पुरुषः ७२७ र महिलाः ९४३ रहेका थिए ।

चितवनको खैरहनी वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेस*बाट उम्मेदवार भएकी प्रतिमा कार्की बस्नेत ८ सय ४२ मत ल्याएर बिजयी भएकी हुन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपाका पुननारायण प्रधानलाई ८६ मतले पछि पार्दै बिजयी भएकी हुन् ।

Loading...
प्रकाशित मिति December 1, 2019