१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण…

१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण…

काठमाडौं ; नेपाल*ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता*मा पहिलो स्वर्ण जितेको छ। पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले २५.७२ अंक पाउँदा पाकिस्तानका* खेलाडी निएमातुलिएहले २४.९२ अंक पाए। यस अघि कराँतेको व्यक्तिगत कातामा महिलातर्फ चञ्चला दनुवारले रजत पदक* जितेकी थिइन्।

साग*को दोस्रो दिन नेपालले एक स्वर्ण सहित एक रजत जितेको छ। यस अघि कराँतेको व्यक्तिगत कातामा महिला*तर्फ चञ्चला दनुवारले रजत पदक* जितेकी थिइन्। सागको दोस्रो दिन नेपालले एक स्वर्ण सहित एक रजत जितेको छ।

नेपाल*ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा* पहिलो स्वर्ण जितेको छ। पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले २५.७२ अंक पाउँदा पाकिस्तानका* खेलाडी निएमातुलिएहले २४.९२ अंक पाए।

Loading...
प्रकाशित मिति December 2, 2019