विद्या भट्टराईको विजय र्‍यालीमा हजारौँ सहभागी

विद्या भट्टराईको विजय र्‍यालीमा हजारौँ सहभागी…

पोखरा : कास्की २ प्रतिनिधिसभा सदस्य*मा नेकपा बाट निर्वाचित विद्या भट्टराई*को विजय र्‍याली निकालिएको छ । सम्पन्न उपनिर्वाचनमा २४ हजार ३ सय ९४ मत ल्याएर विजयी भएकी विद्याको विजय र्‍यालीमा हजारौँ समर्थक, कार्यकर्ता लगायत सडकमा निस्केका छन् । चिप्लेढुंगा, न्यूरोड, नयाँबजार हुँदै र्‍याली प्रदर्शनी केन्द्रस्थित सभामा टुंगिने छ । विजय सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा नेता खगराज अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा*बाट निर्वाचित विद्या भट्टराईको विजय र्‍यालीमा हजारौँ सहभागी..,कास्की २ प्रतिनिधिसभा सदस्यमा नेकपाबाट निर्वाचित विद्या भट्टराईको विजय र्‍याली निकालिएको छ । सम्पन्न उपनिर्वाचनमा २४ हजार ३ सय ९४ मत ल्याएर विजयी भएकी विद्याको विजय र्‍यालीमा हजारौँ समर्थक, कार्यकर्ता लगायत सडकमा निस्केका छन् ।

चिप्लेढुंगा, न्यूरोड, नयाँबजार हुँदै र्‍याली प्रदर्शनी केन्द्रस्थित सभामा टुंगिने छ । विजय सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा नेता खगराज अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Loading...
प्रकाशित मिति December 2, 2019