टिमुर खादा यी रोग हरुबाट बचाउछ जानिराखौ !

टिमुर खादा यी रोग हरुबाट बचाउछ जानिराखौ ! सबै*लाई थाहा छ ,टिमुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ । टिमुर*लाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यसको गर्मी वा जाडोको दुवै समय मा प्रयोग गरिन्छ । त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ ।आज हामी यही टिमुरको फाइदा हरुको बारेमा कुरा गदै छौ । हेर्नुस् ,टिमुरले यस्तो रोग*हरु निको पार्छ :

१. टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।

२. टिमुरले दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, अजिर्ण, हैजा आदी समस्या हरुबाट मुक्ति दिन्छ ।

३. टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्ति लाई अचुक औषधी हुन्छ ।

४. टिमुरले हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।

५.टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।

६. टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्या*बाट पनि मुक्ति दिन्छ ।

Loading...
प्रकाशित मिति December 2, 2019