अन्तराष्ट्रिय अवार्डद्वारा सम्मानित चर्चित कार्यक्रम ‘इन्द्रेणी’ का संचालक कृष्ण कंडेल

अन्तराष्ट्रिय अवार्डद्वारा सम्मानित चर्चित कार्यक्रम ‘इन्द्रेणी’ का संचालक कृष्ण कंडेल !

काठमाण्डौ*स्थित राष्ट्रिय नाचघरमा ९ औं अन्र्तराष्ट्रिय लोक संस्कृति फिलिम महोत्सव*ले आयोजना गरेको कार्यक्रममा इन्द्रेणी समाज*का अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले ”लाईफ टाईम एचिवमेन्ट अवार्ड” प्राप्त गरेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल, प्रमोद उपाध्याय लगायत बिशिष्ट व्यक्तित्व हरुको सहभागिता रहेको थियो ।

साथै अन्य विशिष्ट कलाकार स’यौंको उपस्थिती रहेको थियो । पछिलो समय कार्यक्रम इन्द्रेणीले गरिब दुखिको घा’उमा मलम लगाउने प्रयत्न गर्दै आएको छ । नेपालको लोक संस्कृतिको ज’गेर्ना गर्दै इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय ए’कता र स’मृद्विको लागि अहोरात्र निरन्तर खटिरहेको र

बिभिन्न स्थानमा दुख पीडा र समस्यामा परेका मानिस*हरुको लागि सेवाभावको कार्यले कैर्यौको जीन्दगी पुर्नजीवन बनेकोले उहांलाई यो सम्मान प्रदान गरिएको नेपाली लोक बाजा संग्राहलयका अध्यक्ष राम प्रसाद कंडेलले बताएका छन् । साथै उनले यस्ता व्यक्तिको राष्ट्रले उच्च सम्मान गर्नु पर्ने समेत बताएका छन् ।

Loading...
प्रकाशित मिति December 3, 2019