आजदेखि फेरि मौसम बदली वर्षा र हिमपातको सम्भावना…

आजदेखि फेरि मौसम बदली वर्षा र हिमपातको सम्भावना…बुधबार देखि देशका धेरै ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार वि’शेष बु’लेटिन नि’कालेर बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यू’नचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य ब’दली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हाे । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हि’मपातको स’म्भावना रहेको महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य ब’दली रही उ’च्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हि’मपातको स’म्भावना रहेको मौ’समविद् सजना शाक्यले बताएका छन् । ‘यो प्र’णालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सा’मान्य ब’दली रही उ’च्च पहाडी तथा

हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हि’मपात हुनुका साथै थोरै स्थानमा भा’री हि’मपातको सम्भावना छ । देशको पूर्वी भु-भागमा बिहिबार आंशिकदेखि सा’मान्य ब’दली भई १-२ स्थानहरुमा ह’ल्का वर्षा/हिमपातको स’म्भावना रहेको म’हशाखाले जनाएको छ।

Loading...
प्रकाशित मिति January 15, 2020