साढे५ हजार युवा कृषि क्षेत्रमा पास भएर पनि कोरिया जान पाएनन्…

साढे५ हजार युवा कृषि क्षेत्रमा पास भएर पनि कोरिया जान पाएनन्…

काठमाडौं, । कोरिया भाषा पास भएका साढे ५ हजार भन्दा बढी युवा कोरिया जान* पाएका छैनन् । बिशेष गरि कृषि क्षेत्रका लागि परीक्षा दिएर पास भएका ५ हजार कामदार* पठाउन समस्या भएको हो । मौसम अनुसार काम हुने र हिउँ पर्दा काम नहुने लगायत कारण कृषिमा पास भएका *अधिकतम युवा कामका लागि कोरिया जान नपाएका हुन् ।

कृषि क्षेत्रमा मौसम अनुसार माग आउने भएकाले भाषा पास भएका अधिकतम युवा रोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया ले म्यानुफ्याचरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लगिरहेको छ ।

sources by : अन्नपूर्ण पोस्ट ।

Loading...
प्रकाशित मिति January 15, 2020