नेपाल प्रहरीमा दुई पदमा भर्ना खुल्यो १४९ इन्सपेक्टर र ५८४ असईको लागि (सूचना सहित)

नेपाल प्रहरीमा दुई पदमा भर्ना खुल्यो १४९ इन्सपेक्टर र ५८४ असईको लागि (सूचना सहित)

प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय ले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ ।

उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गते भित्र आवेदन दिन सक्नेछन् । सूचना हेर्नुहोस् :

प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Loading...
प्रकाशित मिति January 16, 2020