आमालाई घर लैजाने भन्छन प्रमिलालाई छोराछोरीले महिनौपछि भेट््दा..,तर निष्ठुरी आमा

चितवन । भरतपुर महानगरपालिका वडा न १३ उज्वलʼनगर बस्ने बर्ष २८ कि प्रमिला सुनार वे’पता* भएको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको छ । गत मंसिर २४ गते माईत जान्छु भनेर हिड्नु भʼएकी प्रमिला* अहिʼलेसम्म परिवारको सम्पर्कमा नआʼएपछी पत्रकार सम्मेलन गर्नु परेको प्रमिलाका श्रीमान सन्तोष सुनारले* बताउनु भएको छ । प्रमिʼलाको साथमा करिब सात लाख रुपैयाँ, गरʼगहना, नागरिकता, चेक बुक समेत रहेको परिʼवारले जनाएको छ ।

विʼदेशमा रहेका श्रीमानसँग माईत जाने अʼघिल्लो* दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपʼछी फोन सʼम्पर्क समेत हुन *नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भयो । दुई दुई वर्षमा साउदीबाट नेपाल आउने गरेका सन्तोष दश महिना अगाडी* मात्रै विदेश गएको बताउनु हुन्छ ।

हरेक महिना तलब पठाउने गरेको बताउदै सन्तोष भʼन्नुहुन्छ, “उनको नाममा २ कट्टा जग्गा छ । उनले घर छाडेको पाँच छ दिʼनपछी म घर आँउदिन* मलाई फोन नगर्नु । कि त म घर छोडेर जानु* पर्छ कि त म म’र्नु पर्छ भनेर उनले भाई बुहाʼरीलाई फोन गरेकी रहीछन् ।

Loading...
प्रकाशित मिति January 16, 2020