आज बिहीबार यस्तो छ सुन चाँदीको बजार भाउ हेर्नुहोस् ?

आज बिहीबार यस्तो छ सुन चाँदीको बजार भाउ हेर्नुहोस् ?

काठमाडौं, २ माघ ।  नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आजपनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
प्रकाशित मिति January 16, 2020