थारु पोशाक लगाएर कमला घिमिरे चितवन को स्टेजमा चढदा थामिनसक्नुको भिड…

चितवन । माघी (खिʼचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहऽनीमा जारी* ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबार चौथो दिन अहिʼलेसम्मकै धेरै दर्शʼकहरु उपस्थिʼत भएका छन् ।बाल गायिका कमला घिमिरेले आज खिʼचरा महोʼत्सवमा पुगेर दर्शʼकलाई* झुमाʼएकी छिन। बुधबार माघी पर्व परेकाले पनि महोʼत्सवमा दʼर्शकहरुको निकै भीड* लागेको थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शʼकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँʼस्कृतिक कार्यक्रम *अन्तरगत बुधबार चर्चित थारु गायक मनोज महतोले प्रस्तुती दिएका छन् । उनले थुप्रै थारु गीत र नेपाली गीतबाट दर्शकहरुलाई *मनोʼरञ्जन प्रदान गरेका थिए । दर्शकको छेउमै पुगेर गीत गाउँदा दर्शकहरुले खुबै हुटिʼङ गरेका थिए । यस्तै सामाजिक सञ्जाʼलबाट भाइरल भएकी बाल गायिका कमला घिमिरेको पनि बेजोड* प्रस्तुती रहेको थियो ।

थारु पोषाकमै स्टेज चढेकी कमलाको प्रस्तुतीले दर्शकहरुबाट ताली र हुटि{ङको *वर्षात भएको थियो । कमलासंग चितवनका गायक जिवी सुनारले दोʼहोरी गीत प्रस्तुत गरेका थिए । यसैगरी भोजपुरी गायक सुनिल पण्डितले समेत महोत्सवलाई झनै भव्य बनाएका थिए । उनको थुप्रै भोजपुरी गीतमा दर्शकहरु नाचेका थिए ।चितवनका युवा लोकदोहोरी गायक जिवी सुनारलगायतले सांगीतिक *प्रस्तुती दिएका थिए । यस्तै

आज थारु साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शो समेत गरिएको साँस्कृतिक कार्यक्रम संʼयोजक जयस चौधरीले जानकारी दिए ।महोत्सव अन्तरगत आज ९बिहीबार० चर्चिʼत गायिका तथा मोडेल ज्योति मगर, राजन अर्याल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानʼकारी दिए ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक* कृषि उप{ज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी *फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ काʼयम गरिएको छ ।चितवʼनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षʼदेखि मʼहोत्सव *आयोʼजना हुँदै आइरहेको छ ।

Loading...
प्रकाशित मिति January 16, 2020