सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

काठमाडौ : एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भए*पछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको छ ।

यतिबेला सरिता आफ्नो बुहारी लिएर काठमाडौंको सडक गल्लि गल्लिमा माग्दै उपचार खर्छ जुटाउछिन । आफै पनि अशक्त त्यसमाथि परिवारको जिम्मेवारी, सरितालाई निकै गारो भएको छ । यो दुख सहन नसकेर धेरै पटक म*र्न खोजेकी सरिता लेखान्तमा नभएर त होला पटक पटक बाचिन् ।

एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भएपछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको छ ।

यतिबेला सरिता आफ्नो बुहारी लिएर काठमाडौं*को सडक गल्लि गल्लिमा माग्दै उपचार खर्छ जुटाउछिन । आफै पनि अशक्त त्यसमाथि परिवारको जिम्मेवारी, सरितालाई निकै गारो भएको छ । यो दुख सहन नसकेर धेरै पटक म*र्न खोजेकी सरिता लेखान्तमा नभएर त होला पटक पटक बाचिन् ।

प्रकाशित मिति September 7, 2019