खेलकुद

पारस तिमी लेजेन्ड हौ भने : सन्दीप लामिछानेले

पारस तिमी लेजेन्ड हौ भने : सन्दीप लामिछानेले

October 16, 2019

काठमाडौं  : पारस खड्का*ले राष्ट्रिय टोलीको कप्तानी बाट राजिनामा दिएसँगै लेग स्पिनर सन्दीप लामिछाने*ले भावुक स्टाटस शेयर गरेका छन् । उनले लेखेका छन् : ‘पारस तिमी लेजेन्ड हौं ।’ सन्दीप*ले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘तपाईंको नेतृत्वको अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थान हरूमा पुगेका छौं.....

क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा गरे…

क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा गरे…

October 15, 2019

क्रिकेटर पारस खड्का*ले राष्ट्रिय टिम को कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशक देखि राष्ट्रिय टिम को नेतृत्व सम्हालेका खड्का*ले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल को निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्का*ले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका.....

अमेरिकामा जिते स्वर्ण पदक एकै परिवारको ३ नेपालीले…

अमेरिकामा जिते स्वर्ण पदक एकै परिवारको ३ नेपालीले…

September 23, 2019

अमेरिकामा जिते स्वर्ण पदक एकै परिवारको ३ नेपालीले... काठमाडौं : अमेरिका*को डेलावरमा वल्र्ड अर्गनाइजेशन अफ मार्सल आर्टद्वारा आयोजित ‘त्रिपल थ्रेड मार्सल आर्ट गेम–२०१९’ मा नेपाल*का एकै परिवार*का तीन सदस्य*हरुले विभिन्न गेममा स्वर्ण पदक जितेका छन् । स्वर्ण विजेता*हरुमा स्यालओन शाक्य, सुस्मिता लामा (शाक्य).....

एसियन साम्बोमा पाँच पदक जित्न सफल नेपालको खेलाडीलाई बधाई !

एसियन साम्बोमा पाँच पदक जित्न सफल नेपालको खेलाडीलाई बधाई !

September 15, 2019

भारत*को नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगिता*मा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगिता*मा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् । प्रतियोगिता*का लागि नेपाली टोली गत मंगलबार.....

आज फाइनल*मा उज्वेकिस्तान*संग भिड्दै नेपाली महिला फुटबल टिम !

आज फाइनल*मा उज्वेकिस्तान*संग भिड्दै नेपाली महिला फुटबल टिम !

September 12, 2019

किर्गीजस्तान*मा जारी सादेझ्दा कप महिला फुटबल प्रतियोगिता*को उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । नेपाली टिमले पहिलो पटक प्रतियोगिता*मा सहभागी भएर फाईनल*सम्मको यात्रा तय गरेको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । फाईनल*मा.....

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

September 7, 2019

काठमाडाैं - स्पेनिस क्लब बार्सिलोना*को फ्यानहरूले काठमाडौं*मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल फेसबुक’ ग्रुपले शनिबार काठमाडौं*को स्वयम्भूबाट बालाजुचोकसम्म सरसफाइ गरेको हो । फेसबुक ग्रुप सुरुवात गरेको २ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदानसाथै ‘हाम्रो.....

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

September 7, 2019

काठमाडौ : एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भए*पछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको.....

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

September 7, 2019

एजेन्सी : सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालय*का प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका.....

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

September 7, 2019

३१ वर्षकी प्रिया अधिकारी नेपाल*की एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथा*को उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर.....

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

September 7, 2019

प्राविधिको प्रयोग*ले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामी*माथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइफोन*बाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक.....