बिज्ञान/प्रविधि

विश्वमा सबैभन्दा धेरै १५ सय किलो सुन*बाट बनेको यो महालक्ष्मी मन्दिर…

विश्वमा सबैभन्दा धेरै १५ सय किलो सुन*बाट बनेको यो महालक्ष्मी मन्दिर…

September 26, 2019

विश्वका प्रख्यात मन्दिर*हरुका आ–आफ्नै विशेषता*हरु छन् । तीमध्ये, भारत को तमिलनाडु*मा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुन बाट बनेको छ । भारत*को तमिलनाडु को भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुन बाट बनेको छ । करीब १ सय एक्कड क्षेत्रफल मा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो.....

१८ बर्षिय जोन तामाङले बनाएको रकेट..,हेर्नुहोस्

१८ बर्षिय जोन तामाङले बनाएको रकेट..,हेर्नुहोस्

September 18, 2019

गोरखा*का १८ बर्षिय जोनले बनाएको रकेट*को सफल परिक्षण | काठमान्डौ : सिरानचोक गाउँपालिकाको श्रीनाथकोट घर भइ हाल गोरखा नगरपालिका–१० एघार किलोमा बस्दै आएका १८ बर्षिय जोन तामाङले फलाम र घरायसी सामान प्रयोग गरेर बिभिन्न उपकरण*हरु बनाएका छन् । ६ बर्षको अन्तरालमा रिमोट कार, प्यारामोटरको इन्जिन, रकेट, घरेलु पे*स्तोल.....

आफैंले बनाएको साइकल*मा सरर..,16 वर्षे नेपाली वैज्ञानिक बालक

आफैंले बनाएको साइकल*मा सरर..,16 वर्षे नेपाली वैज्ञानिक बालक

September 17, 2019

काठमाडाैं : निश्चल पौडेल भर्खर १६ वर्षका भए। तर उनको काम भने ठूलो मानिस*को भन्दा कम छैन। उनी बाल*वैज्ञानिक हुुन्। उनले ड्रोन, रोबोट तथा कृषिमा उपयोगी उपकरणहल पौडेलरू बनाएर सबैलाई चकित पारेका छन्। सानै उमेरमा यति धेरै वैज्ञानिक उपकरण बनाएर उनी सबैका प्रशंसाका पात्र बनेका छन्। निश्चल सर्लाहीको नवजीवन माविमा.....

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

September 7, 2019

काठमाडाैं - स्पेनिस क्लब बार्सिलोना*को फ्यानहरूले काठमाडौं*मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल फेसबुक’ ग्रुपले शनिबार काठमाडौं*को स्वयम्भूबाट बालाजुचोकसम्म सरसफाइ गरेको हो । फेसबुक ग्रुप सुरुवात गरेको २ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदानसाथै ‘हाम्रो.....

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

September 7, 2019

काठमाडौ : एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भए*पछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको.....

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

September 7, 2019

एजेन्सी : सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालय*का प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका.....

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

September 7, 2019

३१ वर्षकी प्रिया अधिकारी नेपाल*की एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथा*को उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर.....

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

September 7, 2019

प्राविधिको प्रयोग*ले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामी*माथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइफोन*बाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक.....

आज शनिबार संकटा देवी*लाई भेटी चढाएर राशिफल पढ्नुहोस !

आज शनिबार संकटा देवी*लाई भेटी चढाएर राशिफल पढ्नुहोस !

September 7, 2019

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) - मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउँन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरूले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै हुँनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुँन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा.....