भिडियो

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

September 7, 2019

काठमाडाैं - स्पेनिस क्लब बार्सिलोना*को फ्यानहरूले काठमाडौं*मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल फेसबुक’ ग्रुपले शनिबार काठमाडौं*को स्वयम्भूबाट बालाजुचोकसम्म सरसफाइ गरेको हो । फेसबुक ग्रुप सुरुवात गरेको २ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदानसाथै ‘हाम्रो.....

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

September 7, 2019

काठमाडौ : एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भए*पछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको.....

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

September 7, 2019

एजेन्सी : सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालय*का प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका.....

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

September 7, 2019

३१ वर्षकी प्रिया अधिकारी नेपाल*की एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथा*को उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर.....

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

September 7, 2019

प्राविधिको प्रयोग*ले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामी*माथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइफोन*बाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक.....

आज शनिबार संकटा देवी*लाई भेटी चढाएर राशिफल पढ्नुहोस !

आज शनिबार संकटा देवी*लाई भेटी चढाएर राशिफल पढ्नुहोस !

September 7, 2019

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) - मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउँन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरूले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै हुँनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुँन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा.....

सपना पुरा हुने भयो ११ वर्षिया कमला घिमिरेको..,इन्द्रेणीमा गीत गाउदै !

सपना पुरा हुने भयो ११ वर्षिया कमला घिमिरेको..,इन्द्रेणीमा गीत गाउदै !

September 6, 2019

पछिल्लो समय युटुब*देखि समाजिक संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत: कृष्ण कंडेलले संचालन गर्ने लाइभ दोहोरी ‘इन्द्रेणी’ मा आउने भएकी छिन्। उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने, उक्त चाहना उनिसंगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले पुरा गर्ने भएका छन्।.....