मनोरंजन

पूर्व मिस नेपाल उषा खड्की श्रीमान सँग डिभोर्स गर्ने तयारीमा

पूर्व मिस नेपाल उषा खड्की श्रीमान सँग डिभोर्स गर्ने तयारीमा

October 17, 2019

पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिना*को वैवाहिक सम्बन्ध संकट मा परेको छ। एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ-आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबार ले छापेको छ। दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना.....

नायिका बेनिशा हमाल जीवन साथीको खोजीमा छिन्

नायिका बेनिशा हमाल जीवन साथीको खोजीमा छिन्

October 17, 2019

काठमाडौं : म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुने*वाला जीवनसाथी मेरो पेसा लाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ। अभिनेत्री बेनिशा हमाल*ले भनेकी छन्, ‘जीवन साथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ। आफ्नो जीवन साथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ। आफ्नो जीवन साथी सेन्स अफ ह्युमर भएको होस् भन्ने.....

चर्चित गायिका अञ्जु पन्त..,साथी जस्तै आमा छोरी !

चर्चित गायिका अञ्जु पन्त..,साथी जस्तै आमा छोरी !

October 16, 2019

चर्चित गायिका अञ्जु पन्त..,साथी जस्तै आमा छोरी ! काठमाडौ : अञ्जु पन्त नेपाल*का एक चर्चित गायिका हुन् । उनको आवाज मन नपाराउँने सायद कमै छन् । उनले हाल*सम्म ३ दर्जन भन्दा बढी नेपाली चलचित्र*का लागि गीत गाई सकेकी छिन् भने सयौं सांगीतिक एल्बम मा आफ्नो आवाज को जादु छरिसकेकी छिन् । पाँचथरको आठराई*की आमा मनु योञ्जन.....

८ बर्षिय बालक*ले समाते ३१४ किलोको माछा र तोडियो २२ वर्षकाे रेकर्ड…

८ बर्षिय बालक*ले समाते ३१४ किलोको माछा र तोडियो २२ वर्षकाे रेकर्ड…

October 15, 2019

८ बर्षिय बालक*ले समाते ३१४ किलोको माछा र तोडियो २२ वर्षकाे रेकर्ड... अस्ट्रेलिया*का आठ वर्षीय बालक ले ३ सय १४ किलो तौलको शार्क माछा समातेर विश्व कीर्तिमानी बनाएका छन् । जेडेन मिल्लौरो नाम गरेका बालक ले माछा मार्न बुवाका साथ सिड्नी शहर देखि एक सय ६० किलोमिटर टाढा ‘ब्राउन माउण्टेन’ नजिक पुगेका थिए । उनी ‘पोर्ट.....

नायक राजेश हमालले गरे यस्तो बाचा एसिड पीडित मुस्कान लाई भेटेर…

नायक राजेश हमालले गरे यस्तो बाचा एसिड पीडित मुस्कान लाई भेटेर…

October 15, 2019

नायक राजेश हमालले गरे यस्तो बाचा एसिड पीडित मुस्कान लाई भेटेर... काठमाडौ : एसिड पीडित किशोरी मुस्कान खातुन*लाई नायक राजेश हमाल*ले भेटेका छन्। उपचाररत मुस्कान लाई अस्पतालमा भेटेपछि हमालले उनको काटिएको एउटा कानको ठाउँमा कृत्रिम कान राखिदिने बाचा गरेका छन्। त्यस्तै गायक राजु लामाले पनि मुस्कान लाई ६० हजार.....

नेपालसंग साईनो रहेका यी हुन बलिउडका सेलिब्रेटीहरु..,ती सेल्रिबेटीका बारे जानौ !

नेपालसंग साईनो रहेका यी हुन बलिउडका सेलिब्रेटीहरु..,ती सेल्रिबेटीका बारे जानौ !

October 15, 2019

एजेन्सी : बलिउड*मा भने यस्ता धेरै सेलिब्रेटी हरु छन् जसको नेपाल*संग कुनै न कुनै रुपमा लिंक या भनौ सम्बन्ध रहेको छ । आउनुस जानौ ती सेल्रिबेटीका बारेमा - माला सिन्हा = बलिउडकी कुनै समयकी चर्चित नायिका माला सिन्हा नेपाली हुन भन्ने त धेरैलाई नै थाहा छ । उनको बुवा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा.....

दशैँ यस्ताे भयाे नायिका वर्षा राउत को…

दशैँ यस्ताे भयाे नायिका वर्षा राउत को…

October 14, 2019

दशैँ यस्ताे भयाे नायिका वर्षा राउत को...फोटो फिचर काठमाडौं : नेपाली हरुको महान पर्व दशै*को टीका अर्थात मुख्य दिन । देश बिदेश*मा रहेका नेपालि हरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्तता लाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट.....

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर..,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर..,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !

October 14, 2019

पुरुष बिना महिला लाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ ! पुरुष र महिलामा को उत्कृष्ट : समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा.....

एलिजा को दशैं क्यानडामा ऋषि धमला बिना

एलिजा को दशैं क्यानडामा ऋषि धमला बिना

October 14, 2019

वरिष्ठ सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम*ले यो बर्ष को बडा दशैं माइती परिवार सँग क्यानडा*मा धुमधाम ले मनाएकी छिन् । छोरी एरिका गौतमको हात को उपचार गर्न केहिदिन अगाडि क्यानडा पुगेकी एलिजा गौतम*ले दशैंको रमाइलो क्षण हरुलाई सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । होम प्रोडक्सन*को चलचित्र ‘अनुराग’ बाट नेपाली.....

दशै यस्तो रह्यो नायिका आँचल शर्माको…

दशै यस्तो रह्यो नायिका आँचल शर्माको…

October 14, 2019

नायिका आँचल शर्मा चलचित्र भन्दा म्यूजिक भिडियो*मा बढी व्यस्त छिन् । हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा थुप्रै चर्चित गीत हरु बजार*मा ल्याईरहेको डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल.....