रातको समय*मा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छिन् । दिनभरका कार्यक्रम र सेवा ग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उनी आँफै सडकमा निस्कन शुरु गरेकी हुन् । विगत दुई दिनदेखि साँझ.....
राजधानीको भृकुटीमण्डपमा नेकपाको चियापान आज..,१ लाख*लाई निम्तो ! काठमाडौं : बडा दसैं, तिहार, नेपाल संवत्, छठ*लगायत पर्वका अवसर पारेर आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापन कार्यक्रम गर्दैछ । काठमाडौँको भृकुटीमण्डप*मा आयोजना गरिने कार्यक्रम मा एक लाख बढि लाई निमन्त्रणा पठाइएको नेकािले जनाएको.....
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर*मा तोडफोड र कर्मचारी माथि अभद्र व्यवहार गर्ने सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्। राष्ट्रिय जनता पार्टीका सांसद साह*लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मंगलबार मध्याह्न पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक.....
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल*ले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रम*मा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका छन्। कार्यक्रम*मा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले.....
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड*को निवासभित्र यसपालि दशैंको रौनक फर्केको छ । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनी हरुले टिका लगाएका थिएनन् । तर यसपाली दशैंको टिका लगाउन प्रचण्ड*का छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानहरुसहित खुमलटार आएका थिए । प्रचण्डको.....
नेकपा संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरी लाई डेंगु लागेको छ। ज्वरो आएपछि उपचार*का लागि शुक्रवार अस्पताल पुगेकी चौधरी लाई डेंगु लागेको पुष्टी भएको हो। उनलाई दाङ जिल्लाको गोर्खा अस्पताल*मा भर्ना गरिएको छ। उनको उपचार भईरहेको र अवस्था चिन्ताजनक नरहेको केन्द्रिय हज समितिका पूर्ब अध्यक्ष तथा नेकपाका.....
प्रधानमन्त्री केपी शर्मा ओली*ले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइ*मा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली*ले सो घोषणा गर्नुभयो । नेपाल का ७५३ स्थानीय तह र ७७ जिल्ला ले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्य लाई कदर गर्दै.....
हामीलाई थाहै नदिई कार्यक्रम गर्ने अनि सुरक्षा भएन भन्ने ज्ञानेन्द्र शाही हरूले : एसपी दानबहादुर मल्ल भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाही*माथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान.....
चितवन : भरतपुर महानगरपालिका की मेयर रेणु दाहाल*को चरित्र हत्या हुने गरी फेसबुक मा अश्लील शब्द*सहित पोष्ट गर्ने एक जना*लाई चितवन प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय को टोली*ले पूर्वी चितवन का पशुपति श्रेष्ठ लाई पक्राउ गरेको हो। श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने चितवन*का प्रहरी.....
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य भिम रावल*ले नेपाल*को पहिचान र अस्थित्व र सांस्कृतिक धरोहर मेटाउने खतरा षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका रावल*ले वर्तमान सरकारले राम्रो नराम्रो.....