राजनीति

रातभर सडकमा पुग्ने गरेकी छिन् रेणु दाहाल…

रातभर सडकमा पुग्ने गरेकी छिन् रेणु दाहाल…

October 17, 2019

रातको समय*मा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छिन् । दिनभरका कार्यक्रम र सेवा ग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उनी आँफै सडकमा निस्कन शुरु गरेकी हुन् । विगत दुई दिनदेखि साँझ.....

राजधानीको भृकुटीमण्डपमा नेकपाको चियापान आज..,१ लाख*लाई निम्तो !

राजधानीको भृकुटीमण्डपमा नेकपाको चियापान आज..,१ लाख*लाई निम्तो !

October 16, 2019

राजधानीको भृकुटीमण्डपमा नेकपाको चियापान आज..,१ लाख*लाई निम्तो ! काठमाडौं : बडा दसैं, तिहार, नेपाल संवत्, छठ*लगायत पर्वका अवसर पारेर आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापन कार्यक्रम गर्दैछ । काठमाडौँको भृकुटीमण्डप*मा आयोजना गरिने कार्यक्रम मा एक लाख बढि लाई निमन्त्रणा पठाइएको नेकािले जनाएको.....

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

October 15, 2019

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर*मा तोडफोड र कर्मचारी माथि अभद्र व्यवहार गर्ने सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्। राष्ट्रिय जनता पार्टीका सांसद साह*लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मंगलबार मध्याह्न पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक.....

सबै त्यागेर फेरि जंगल जान तयार छुँ : पुष्पकमल दाहाल

सबै त्यागेर फेरि जंगल जान तयार छुँ : पुष्पकमल दाहाल

October 10, 2019

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल*ले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रम*मा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका छन्। कार्यक्रम*मा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले.....

दशैंको टिका अरुले लगाए..,प्रचण्डले राखे निधार खाली !

दशैंको टिका अरुले लगाए..,प्रचण्डले राखे निधार खाली !

October 10, 2019

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड*को निवासभित्र यसपालि दशैंको रौनक फर्केको छ । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनी हरुले टिका लगाएका थिएनन् । तर यसपाली दशैंको टिका लगाउन प्रचण्ड*का छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानहरुसहित खुमलटार आएका थिए । प्रचण्डको.....

नेकपा सांसद शान्ता चौधरीलाई डेंगु लागेको पुष्टी भएको छ

नेकपा सांसद शान्ता चौधरीलाई डेंगु लागेको पुष्टी भएको छ

October 6, 2019

नेकपा संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरी लाई डेंगु लागेको छ। ज्वरो आएपछि उपचार*का लागि शुक्रवार अस्पताल पुगेकी चौधरी लाई डेंगु लागेको पुष्टी भएको हो। उनलाई दाङ जिल्लाको गोर्खा अस्पताल*मा भर्ना गरिएको छ। उनको उपचार भईरहेको र अवस्था चिन्ताजनक नरहेको केन्द्रिय हज समितिका पूर्ब अध्यक्ष तथा नेकपाका.....

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा नेपाल ‘दक्षिण एसियाकै’ पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा !

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा नेपाल ‘दक्षिण एसियाकै’ पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा !

October 1, 2019

प्रधानमन्त्री केपी शर्मा ओली*ले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइ*मा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली*ले सो घोषणा गर्नुभयो । नेपाल का ७५३ स्थानीय तह र ७७ जिल्ला ले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्य लाई कदर गर्दै.....

हामीलाई थाहै नदिई कार्यक्रम गर्ने अनि सुरक्षा भएन भन्ने ज्ञानेन्द्र शाही हरूले : एसपी दानबहादुर मल्ल

हामीलाई थाहै नदिई कार्यक्रम गर्ने अनि सुरक्षा भएन भन्ने ज्ञानेन्द्र शाही हरूले : एसपी दानबहादुर मल्ल

September 30, 2019

हामीलाई थाहै नदिई कार्यक्रम गर्ने अनि सुरक्षा भएन भन्ने ज्ञानेन्द्र शाही हरूले : एसपी दानबहादुर मल्ल भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाही*माथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान.....

फेसबुकमा मेयर रेणु दाहाल बारे अश्लील लेख्ने पशुपति पक्राउ…

फेसबुकमा मेयर रेणु दाहाल बारे अश्लील लेख्ने पशुपति पक्राउ…

September 30, 2019

चितवन : भरतपुर महानगरपालिका की मेयर रेणु दाहाल*को चरित्र हत्या हुने गरी फेसबुक मा अश्लील शब्द*सहित पोष्ट गर्ने एक जना*लाई चितवन प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय को टोली*ले पूर्वी चितवन का पशुपति श्रेष्ठ लाई पक्राउ गरेको हो। श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने चितवन*का प्रहरी.....

उपेन्द्र यादव*लाई* तत्कल सरकार छोड्न चेतावनी : भिम रावल

उपेन्द्र यादव*लाई* तत्कल सरकार छोड्न चेतावनी : भिम रावल

September 26, 2019

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य भिम रावल*ले नेपाल*को पहिचान र अस्थित्व र सांस्कृतिक धरोहर मेटाउने खतरा षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका रावल*ले वर्तमान सरकारले राम्रो नराम्रो.....