विचार/ब्लग

जो दु:खमा पनि हाँसेर तिमिलाई हँसाउँछिन् उनी हुन् ‘आमा’..,आमालाई माया गर्नुहोला !

जो दु:खमा पनि हाँसेर तिमिलाई हँसाउँछिन् उनी हुन् ‘आमा’..,आमालाई माया गर्नुहोला !

October 10, 2019

कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ । नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन् । त्यो आमा प्रतिको गहिरो प्रेम भएर नै हो। एक विश्वचर्चित व्यक्ति एवं अमेरिका*का १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा एउटा सन्तान*को लागि प्रेम र विश्वासको.....

यी युवा खोलाको ढुंगालाई जनावरको आकृति दिदै..,अद्भुत कला !

यी युवा खोलाको ढुंगालाई जनावरको आकृति दिदै..,अद्भुत कला !

October 7, 2019

यी युवा खोलाको ढुंगालाई जनावरको आकृति दिदै..,अद्भुत कला ! दोलखा., जिरी नगरपालिका -४ निवासी सरोज जिरेल उनि पेशा ले पशु बिज्ञान का बिद्यार्थी हुन् । उनले जिरी टेक्निकल स्कुल बाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनिमा एउटा अनौठो किसिम*को कला पनि छ । पेशा*ले पशु बिज्ञान को काम मात्र होइन उनले ति बिभिन्न पशुपन्क्षि.....

सधैं असल मान्छेले किन दु:ख पाउँछन्…

सधैं असल मान्छेले किन दु:ख पाउँछन्…

October 7, 2019

रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद ‘कबाडखाना’ नामक एक हिन्दी ब्लगबाट लिइएको हो । स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता उता दौडधुप गर्दैमा फुर्सद नपाइने ! रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ । स्वामी विवेकानन्द.....

साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी उनी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !

साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी उनी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !

October 5, 2019

काठमाडौँ : नाडीमा हरियो–पहेँलो रंगका चुरा। त्यही चुरा र मेहन्दीले सजिएका हात*ले गाडीको स्टेरिङ घुमाउँदै थिइन्। हँसिलो अनुहारकी उनी साझा यातायात*की चालक हर्मिता श्रेष्ठ हुन्। उनको जन्म २०३५ सालमा धरान*को भानुचोक स्थित भएको हो। उनका बुवाआमा खेती किसानी गर्थे। परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनी। उनी साइँली.....

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू जसले बदल्न सक्छ तपाईकाे जीवन…

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू जसले बदल्न सक्छ तपाईकाे जीवन…

October 5, 2019

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू जसले बदल्न सक्छ तपाईकाे जीवन... 1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन,.....

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

September 7, 2019

काठमाडाैं - स्पेनिस क्लब बार्सिलोना*को फ्यानहरूले काठमाडौं*मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल फेसबुक’ ग्रुपले शनिबार काठमाडौं*को स्वयम्भूबाट बालाजुचोकसम्म सरसफाइ गरेको हो । फेसबुक ग्रुप सुरुवात गरेको २ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदानसाथै ‘हाम्रो.....

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

सरिता अशक्त भए*पछी श्रीमान*द्वारा छोडिएकी आमा*सहित ४ जनाको परिवार पाल्दै

September 7, 2019

काठमाडौ : एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भए*पछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमान*ले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारी*सहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको.....

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

१४ वर्षको उमेर*मा यिनी हुन् विश्वकै कान्छा प्रोफेसर…

September 7, 2019

एजेन्सी : सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालय*का प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका.....

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

September 7, 2019

३१ वर्षकी प्रिया अधिकारी नेपाल*की एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथा*को उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर.....

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

मोबाइल तपाईंका लागि कति हानिकारक छ तपाईंले प्रयोग गर्ने..,जान्नुहोस् !

September 7, 2019

प्राविधिको प्रयोग*ले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामी*माथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइफोन*बाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक.....