समाचार

हेटौंडा इजालसले शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवी लामिछाने लाई दियो यस्तो आदेश…

हेटौंडा इजालसले शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवी लामिछाने लाई दियो यस्तो आदेश…

October 17, 2019

काठमाडौं : उच्च अदालत पाटनको हेटौंडा इजालसले शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको पक्षमा सुनुवाई गरेको छ । सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेश विरुद्ध पेस गरेका निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजालसले उनी*हरुको पक्षमा विहीबार सुनुवाई.....

भोलि शुक्रबारको राशिफल पाथिभरा देवी को दर्शन गरि पढ्नुहोस्

भोलि शुक्रबारको राशिफल पाथिभरा देवी को दर्शन गरि पढ्नुहोस्

October 17, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु,.....

गुम्बाभित्र लगेर उपचारकाे नाममा युवती*हरूकाे शारीरिक शाेषण गर्ने लामा*लाई ७ वर्ष कैद…

गुम्बाभित्र लगेर उपचारकाे नाममा युवती*हरूकाे शारीरिक शाेषण गर्ने लामा*लाई ७ वर्ष कैद…

October 17, 2019

धार्मिक विधिबाट उपचारका नाम*मा गुम्बा मा लगेर युवती हरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामा*लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेश बहादुर थापा*को इजलासले धर्ममगुरुसहित.....

एनटीसीको आकर्षक अफर ३ महिनाका लागि

एनटीसीको आकर्षक अफर ३ महिनाका लागि

October 17, 2019

नेपाल टेलिकम*ले ग्राहक हरूको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरअन्तर्गतको सेवा आज २०७६ असोज ३० गते देखि ९० दिन अर्थात् ३ महिना*सम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकम*ले जनाएको छ । यसअघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम.....

आज बिहीबार कति छ सुन चाँदीको मूल्य ?

आज बिहीबार कति छ सुन चाँदीको मूल्य ?

October 17, 2019

काठमाडौं : सुनको मूल्य नेपाली बजार*मा आज बिहीबार प्रति तोला*मा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रति तोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सोमबार*को तुलनामा मङ्गलबार भने.....

नेपाली चेली बोनिता शर्मा बिबिसीको शक्तिशाली महिलाको सूचीमा

नेपाली चेली बोनिता शर्मा बिबिसीको शक्तिशाली महिलाको सूचीमा

October 17, 2019

हार्दिक बधाई... पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाइन्। बिबिसी*ले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिला को सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व,.....

विदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमयदर

विदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमयदर

October 17, 2019

काठमाडौं : नेपाल राष्ट्रबैकं*ले आज*का लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६० पैसा रहेको छ। साउदी रियाल एक को खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर.....

आज सुनुवाइ हुँदै रवि लामिछानेको मुद्दामा

आज सुनुवाइ हुँदै रवि लामिछानेको मुद्दामा

October 17, 2019

हेटौंडा : टेलिभिजन प्रस्तोता रवि लामिछाने*को आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछाने बाट ५ लाख र कँडेलबाट ३.....

आज बिहिबारको राशिफल पशुपति नाथको दर्शन गरि हेर्नुहोला

आज बिहिबारको राशिफल पशुपति नाथको दर्शन गरि हेर्नुहोला

October 17, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका.....

हार्दिक बधाई : नेपाली सेनालाई स्वर्ण पदक बेलायतमा भएको ३४ देशको सैन्य अभ्यासमा..,सम्मान गर्नुहोस्

हार्दिक बधाई : नेपाली सेनालाई स्वर्ण पदक बेलायतमा भएको ३४ देशको सैन्य अभ्यासमा..,सम्मान गर्नुहोस्

October 17, 2019

काठमाडौ : बेलायत*मा भएको ‘एक्सरसाइज क्याम्ब्रिन पेट्रोल २०१९’ मा नेपाली सेना*ले स्वर्ण पदक पाएको छ । सेनाका प्रमुख सेनानी अशीमदेव गुरुङको नेतृत्वमा गएको १० जनता को टोलीले सैन्य अभ्यासमा उत्कृष्ठ प्रदर्शन गर्दै स्वर्ण पदक पाएको हो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गर्दै गरिने सैन्य अभ्यासमा नेपाल.....