समाज

९ बर्षकी सानी नानी पानी बेच्दै..,मुटु रोगी आमा बचाउन लाई

९ बर्षकी सानी नानी पानी बेच्दै..,मुटु रोगी आमा बचाउन लाई

October 17, 2019

९ बर्षकी सानी नानी पानी बेच्दै..,मुटु रोगी आमा बचाउन लाई... बसन्तपुर ३० असाेज : ९ बर्षकी सानी नानी, हात*मा २-४ बोतल पानी बोकेर साँझ पख बसन्तपुर आस पास दाई दिदी पानी किनिदिनोस् भन्दै हिड्नु उनको आफ्नै सारिरिक बाध्यता नै हाे । तैपनि उनकाे घरमा आमा विरामी छिन्, उनका अनुसार आमा मुटुरोगी अनि बा वितिसके । उनले हार नखाइ.....

दुवै खुट्टा चल्दैन मान बहादुरको..,सडकमा माग्न बसेका मान बहादुर*ले पाए भगवान जस्ती श्रीमती !

दुवै खुट्टा चल्दैन मान बहादुरको..,सडकमा माग्न बसेका मान बहादुर*ले पाए भगवान जस्ती श्रीमती !

October 17, 2019

दुवै खुट्टा चल्दैन मान बहादुरको..,सडकमा माग्न बसेका मान बहादुर*ले पाए भगवान जस्ती श्रीमती ! जन्मेको ५ बर्ष*को उमेरमै दुवै खुट्टा नचल्ने अबस्थामा पुगेका मान बहादुर मोक्तान को लोभ लाग्दो प्रेम जोडी*को आज हामी चर्चा गर्दै छौ नमस्कार म शर्मिला अर्याल,हातको मैला सुनको थैला के गर्नु धनले साग र सिष्णु खाएको बेस.....

कान्छि लिएर घर आउ संगै मिलेर बसौ..,श्रीमानले छोडे*पछि राजमार्गमा गाडी चलाउने निडर महिला !

कान्छि लिएर घर आउ संगै मिलेर बसौ..,श्रीमानले छोडे*पछि राजमार्गमा गाडी चलाउने निडर महिला !

October 17, 2019

कान्छि लिएर घर आउ संगै मिलेर बसौ..,श्रीमानले छोडे*पछि राजमार्गमा गाडी चलाउने निडर महिला ! बिहान ४ बजे*बाट सुरु हुन्छ पूजा गुरुङ्गको दैनिकी । बिहान ४ बजे उठे*पछि उनी बुंगुर लाई दानापानी गरेर पिक भ्यान लिएर नारायणगढको सब्जीमण्डी पुग्छिन् । त्यस*पछि दिनभरी तरकारी बेचेर उनी राती अबेर १० बजे फेरी घर पुग्छिन् ।.....

पाठेघर क्यान्सर भएकी श्रीमती*लाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर

पाठेघर क्यान्सर भएकी श्रीमती*लाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर

October 16, 2019

पाठेघर क्यान्सर भएकी श्रीमती*लाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर..,सके सहयोग नसके एक सेयर गर्दिनु होला ! प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचार*का लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोग*को याचना.....

यो देश*को कानुन पार्टी कार्यालय*मा राखिएको छ : नायक निखिल उप्रेती

यो देश*को कानुन पार्टी कार्यालय*मा राखिएको छ : नायक निखिल उप्रेती

October 16, 2019

भदौ ७ काठमाडौं : पत्रकार सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने युवराज कंडेल लगाएतकाको न्यायीक छानवीनको माग गर्दै कलाकार हरुद्वारा आयोजित पत्रकार सम्मेलन*मा बोल्दै नायक निखिल उप्रेती*ले यो देशको कानुन पार्टी कार्यालयमा रहेको र नेपाली झन्डा मुनी बसेर सत्य बोल्ने अवस्था नभएको बताएका.....

आफु*लाइ गाडी किन्न छुट्याएको पैसा*ले जनता*लाई एम्बुलेन्स किन्ने उपमेयर…

आफु*लाइ गाडी किन्न छुट्याएको पैसा*ले जनता*लाई एम्बुलेन्स किन्ने उपमेयर…

October 16, 2019

आफु*लाइ गाडी किन्न छुट्याएको पैसा*ले जनता*लाई एम्बुलेन्स किन्ने उपमेयर... काठमाडौँ : दक्षिणकाली नगरपालिका*को उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनता लाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख.....

सुजनाले घरमै घटाइन् ३६ केजी ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि !

सुजनाले घरमै घटाइन् ३६ केजी ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि !

October 13, 2019

तनहुँ..,विमल नगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडि*सम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिना*मा ३६ किलो वजन घटाएकी हुन्। सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा.....

सुटुक्क तेस्रो बिहे गरिन हेर्नुहोस् रबिना बादी*ले

सुटुक्क तेस्रो बिहे गरिन हेर्नुहोस् रबिना बादी*ले

October 12, 2019

सुटुक्क तेस्रो बिहे गरिन हेर्नुहोस् रबिना बादी*ले ! किन यति छिटो सुटुक्क बिबाह गरिन रबिना*ले आरुससंग भारत गएर सिउदो मा सिन्दुर तस्बिर भाइरल... सामाजिक संजालकी चर्चितपात्र रबिना बादीले भारत मा गयर सुटुक्क बिहे गरेको सल्फी सिउदो*मा सिन्दुर हालेको तस्बिर भाइरल भएको छ। भारत को बिहार राज्य अन्तर्गत पटनाका.....

६ जना दिदिबहिनी एकै परिवारका नेपाल प्रहरीमा

६ जना दिदिबहिनी एकै परिवारका नेपाल प्रहरीमा

October 11, 2019

६ जना दिदिबहिनी एकै परिवारका नेपाल प्रहरीमा ! एउटै परिवार का ६ जना दिदि बहिनी नेपाल प्रहरी*मा जागिरे छन भन्दा धेरै लाई विश्वाल नलाग्न सक्छ । एउटै परिवार*मा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबै लाई अचम्म लागे पनि एउटै परिवार*का ६ जना नेपाल प्रहरी मा भएको भने पक्का हो । नेपाल प्रहरी मा तलाखु ९ नुवाकोटका.....

६२ वर्षीय वृद्धको १८ वर्षकी युवतीसंग माया बसेपछि..,छेकेन मायालाई उमेरले !

६२ वर्षीय वृद्धको १८ वर्षकी युवतीसंग माया बसेपछि..,छेकेन मायालाई उमेरले !

October 11, 2019

६२ वर्षीय वृद्धको १८ वर्षकी युवतीसंग माया बसेपछि..,छेकेन मायालाई उमेरले ! काठमाडौं : पछिल्लो समय एक जोडी को बिहे निकै चर्चामा छ । माया*मा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्ष का वृद्ध र १८ वर्ष की युवती*बीच भएको हो । इण्डोनेसिया को गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेट*मा निकै चर्चा.....